मुद्दति बचत खाता ( विशेष बचत खाता ) (FIxed Deposit)
Interest Rate: ११% - १५
Features
अवधि त्रैमासिक ब्याज भुक्तानी बार्षिक भुक्तानी
१ वर्षे ११ % १३ %
२ वर्षे १२ % १४ %
३ वर्षे १३ % १५ %
४ वर्षे
साथै, प्रत्येक रु.१,००,०००।– (एक लाख) बचत गर्ने बचतकर्ताको रु.५०,०००।–को व्यक्तिगत दुर्घटना बिमा निःशुल्क प्रदान गरिने छ ।
प्रत्येक रु. १,००,०००।– भन्दा माथि बचत गर्ने सदस्यहरुको रु. १,००,०००।– को व्यक्तिगत दुर्घटना बिमा निःशुल्क प्रदान गरिने छ ।
यस बचत योजना अन्तर्गत सदस्यहरुले न्युनतम रकम रु. १०,०००।– बाट निश्चित अवधिका लागि बचत गर्न सकिने छ । उक्त योजनामा ब्याजदर निम्नानुसार प्रदान गरिनेछ ।
